दफा १३०
लिक्विडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्ने
लिक्विडेटरले यस परिच्छेद बमोजिम आफ्नो कार्य प्रारम्भ गरेपछि कम्पनीको सम्पत्ति, लेखा र सम्पूर्ण अभिलेख तथा कागजातहरु आफ्नोजिम्मा तथा नियन्त्रणमा लिनु पर्नेछ ।